fb-pixel

हाम्रो उत्पादनहरु

Rs. 150 OFF

Arju Premium Local Rice

स्वादिलो, किफायेती: नेपाली प्रिमियम लोकल चामल

Buy Now
Rs. 2750 2600 /-
Rs. 250 OFF

Arju Premium Local Rice (20 KG)

स्वादिलो, किफायेती: नेपाली प्रिमियम लोकल चामल

Buy Now
Rs. 2300 2050 /-
Rs. 500 OFF

Premium Mansuli Jeera Rice

स्वादिलो, किफायेती: नेपाली प्रिमियम मन्सुली जीरा राईस

Buy Now
Rs. 2500 2000 /-

हाम्रो बारेमा

नेपाली किसानको उत्पादन नेपाली उपभोक्ता माझ चामल नेपालको प्रमुख खाद्यान्न रहदै आएको छ र पछिल्लो समय यसको खपत बढ्दो छ। वि. स. २०७८ मा मात्रै ५० अर्ब बढीको चामल आयात भएको छ। आरजु राइस नेपालको एकमात्र पुर्ण स्वचालित किसान मैत्री मिल हो । मिलले किसान संग हातेमालो गर्दै किसान उद्धमशीलता , कृषि प्राविधिकरण र कृषिलाई आधुनिकीकरण गर्दै चामलमा आत्मनिर्भर हुने र उपभोक्ता माझ उच्च गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्य लिएको छ। हाम्रो अभियान यहि बाट सुरु हुन्छ । थप जानकारी तल ...

पुरा पढ्नुहोस

कार्यकारी अध्यक्षको संदेश

आरजु राईस मिल नेपालको एक मात्र पुर्ण स्वचालित मिल हो। मिलको बार्षिक २२००० टन धान प्रसोधन गर्ने क्षमता रहेको छ। चैते ८००० टन र अगनी धान १४००० टन प्रसोधन हुन्छ। मिलमा चैते धान दैनिक २५० टन र अगनी धान ३५० टन सफा गरि सुकाएर भण्डारण गर्न सकिन्छ। चैते धान सिधै खरिद गर्ने सामर्थ्य आरजु राईस मिल बाहेक अरु संग छैन। चैते धान २४%–२५% नमी भएको धान आउछ त्यसको नमी १३% मा ल्याएर भण्डारण गर्नु पर्छ ...

पुरा पढ्नुहोस

ब्लग

चैते धानको न्यूनतम समर्थन मूल्य रु. ९०० प्रति मन

चैते धानको न्यूनतम समर्थन मूल्य रु. ९०० प्रति मन

आरजु राईस मिलले किसान, प्राविधिक, संघीय, प्रदेश र स्थानीय पदाधिकारीको उपस्थितिमा चैते धानको न्यूनतम समर्थन मूल्य प्रति मन रु. ९०० तोकेको छ । धानमा ‘नमी’को मात्रा २५ प्रतिशत हुनुपर्नेछ ...

पुरा पढ्नुहोस
चामलमा आत्मनिर्भर हुन के गर्दैछौं हामी?

चामलमा आत्मनिर्भर हुन के गर्दैछौं हामी?

असार १५ गते सामाजिक सञ्जालमा धेरैले धान दिवस मनाएको, रोपाइँमा रमाएको तस्बिरहरू राखे। दैनिक अखबारहरूमा पुनः एकपटक धान खेतीको महत्व र धान उत्पादनमा आत्मनिर्भरताका लेखहरू लेखिए। मेसिनबाटै धान रोपिएका फोटा पनि सार्वजनिक भए ...

पुरा पढ्नुहोस

कृषकहरुको भनाई

Previous Next