fb-pixel
3000+
Farmers
10L+
Happy Customers
3000+
Bigha

हाम्रो उत्पादनहरु

Save Upto Rs. 650
Arju Aromatic Super Long Rice (5 KG)
Arju Aromatic Super Long Rice (5 KG)
Rs. 850 Rs. 1500
Save Upto Rs. 350
Everest Aromatic Super Long Grain Rice (Aruwa)
Everest Aromatic Super Long Grain Rice (Aruwa)
Rs. 1150 Rs. 1500
Save Upto Rs. 100
Premium Local Jeera Rice (कतरनी )(25 KG)
Premium Local Jeera Rice (कतरनी ) (25 KG)
Rs. 2500 Rs. 2600
Save Upto Rs. 200
Arju Premium Local Rice (20 KG)
Arju Premium Local Rice (20 KG)
Rs. 2300 Rs. 2500
Save Upto Rs. 100
Premium Local Jeera Rice (25 KG)
Premium Local Jeera Rice (25 KG)
Rs. 2200 Rs. 2300

हाम्रो बारेमा

About Us

आरजु राइस नेपालको एकमात्र पुर्ण स्वचालित किसान मैत्री मिल हो । मिलले किसान संग हातेमालो गर्दै किसान उद्धमशीलता , कृषि प्राविधिकरण र कृषिलाई आधुनिकीकरण गर्दै चामलमा आत्मनिर्भर हुने र उपभोक्ता माझ उच्च गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्य लिएको छ। हाम्रो अभियान यहि बाट सुरु हुन्छ । थप जानकारी तल ...

थप पढ्नुहोस्

ब्लग

राष्ट्रलाई धानमा आत्मनिर्भर बनाउने 'आरजु मोडल'
१२ मिनेटको पढाइ May 27, 2026
राष्ट्रलाई धानमा आत्मनिर्भर बनाउने 'आरजु मोडल'

धान खेतीलाई आत्मनिर्भर र लाभमुखी बनाउन कृषि–औद्योगिकीकरण अपरिहार्य भएको डाँगीहाट मोरङस्थित आरजु राइस मिलको मोडलले देखाएको छ। धान मिल सञ्चालन बिना किसानले न्यूनतम समर्थन मूल्य पाउन कठिन हुन्छ। त्यसैले सामुदायिक उद्यमशीलतामा आधारित धान प्रशोधन उद्योग स्थापना आवश्यक देखिन्छ। यसलाई अझ सहजीकरण गर्ने हो भने त्यस भेगको उत्पादनको आधारमा ‘प्रारम्भिक उद्योग’ त्यसै क्षेत्रमा स्थापना गर्नुपर्ने आजको पहिलो आवश्यकता छ। थप पढ्नुहोस्

मधेश प्रदेशमा धान उत्पादन विस्तार गर्ने तयारीमा आरजु राइस मिल
१२ मिनेटको पढाइ Apr 27, 2026
मधेश प्रदेशमा धान उत्पादन विस्तार गर्ने तयारीमा आरजु राइस मिल

सहकार्य गर्ने किसानले धान काटेर मिलमा ल्याएको २४ घण्टाभित्रै भुक्तानी हुने भएकाले यही मोडल प्रभावकारी देखिएकाले मधेश प्रदेशका मुख्यमन्त्रीसहितका प्रतिनिधि टोलीले स्थलगत अवलोकनसमेत गरेका थिए। थप पढ्नुहोस्

< >

कृषकहरुको भनाई