fb-pixel

किसानसँग निरन्तर सहकार्य

Arju Rice

Posted On: 2023-12-28 15:54:35

मोरङ, सुनसरी तथा झापाका गरि ७ हजारभन्दा किसानहरुलाई खेतीकिसानीको लागि प्राविधिक एवं आवश्यक सहयोग उपलब्ध गराईरहेका छौं । अब खेतीकिसानलाई निर्वाहमुखी हैन व्यवसायिकमुखी बनाउन, आरजु राईस मिल सधै किसानको साथमा छ।